Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
देश

गोंगबुमा विष्णुमतीको बाढी खतरा तहनजिक

गोंगबुमा विष्णुमतीको बाढी खतरा तहनजिक
स्रोत: nepalkhabar.com

बाढी पूर्वानुमान महाशाखाले अहिले अर्थात् सोमबार राति ८:४० बजे सूचना जारी गरी काठमाडौँस्थित विष्णुमती नदीमा बाढी बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई भोलि मंगलबार बिहानसम्मै सतर्कता अपनाउन भनेको छ। सूचनामा भनिएको छ, ‘काठमाडौँस्थित विष्णुमती नदी गोंगबु जल मापन केन्द्रमा जल सतह खतरा तहनजिक रहेको र बाढी बढिरहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा बिहानसम्मै उच्च सतर्क रहनुहोला

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।